बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

बिहीबार, २९ मङ्सिर २०७९, ०७ : ०१
बिहीबार, २९ मङ्सिर २०७९

काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । 

एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । 

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप