सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कामपाले गर्‍यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।   सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो...