आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड भेट्न विवेक र सुरेश ओबरोय खुमलटारमा

बिहीबार, २९ मङ्सिर २०७९, १८ : १७
बिहीबार, २९ मङ्सिर २०७९

बलिउड अभिनेता विवेक ओबरोय र उनका पिता सुरेश ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । उनीहरू बिहीबार साँझ प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

बलिउडका चर्चित कलाकारहरू परिवारसहित बुधबार साँझ नेपाल भ्रमणमा आइपुगेका हुन् । आज नै उनीहरू चन्द्रागिरिको दर्शनका लागि पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप