बागमती किनारबाट अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन (फोटोफिचर)
शुक्रबार, ०१ पुस २०७९, १३ : ५४
बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व सम्पदा सूचीमा रहेको बागमती नदी र त्यसको सभ्यता संरक्षण गर्न माग गर्दै हस्ताक्षर संकलन गरेको हो ।
शुक्रबार वसन्तपुर डबलीमा आयोजित कार्यक्रमपछि संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाइने आयोजक पक्षले जनाएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण