बलिउड अभिनेता विवेक ओबरोय पोखरामा
शुक्रबार, ०१ पुस २०७९, १९ : ११
बलिउड अभिनेता विवक ओबरोय शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् ।
माउण्टेन लजमा ओबरोयको परिवार १ साता रहने बुझिएको छ । अभिनेता ओबरोयले बुधबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय चन्द्रागिरी पनि गइसकेका छन् ।
पोखराको मुख्य बजार देखि करिब साढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो मागबाट माछपुच्छ्रे, अन्नपूर्ण सहितको हिमश्रृखला देख्न सकिन्छ । लजबाट पोखरा आसपाससहित एक दर्जन हिमाल, हेमजा फाँट बजार, हरियो वनजंगल, पोखरा, फेवाताल लगायतको दृश्य अवलोकन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण