मिसेज वर्ल्ड २०२२ को उपाधि भारतकी सरगम कौशललाई
आइतबार, ०३ पुस २०७९, २० : ००
भारतकी सरगम कौशलले मिसेज वर्ल्ड २०२२ को उपाधि जितेकी छन् । अमेरिकाको लस वेगममा आयोजित प्रतिगोगितामा उनले ६३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
भारतले यसखालको उपाधि २१ वर्षपछि प्राप्त गरेको हो । यसअघि सन् २००१ मा भारतकी अदिति गोवित्रिकरले यस उपाधि जितेकी थिइन् । सरगम कौशल जम्मू–कश्मीरकी हुन् । सरगम यसअघि पेशाले शिक्षक थिइन् भने उनले साहित्यमा पीजी गरेकी छन् । उनका श्रीमान भारतीय नेवीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण