ब्राउन सुगरसहित कपिलवस्तुमा एक युवक पक्राउ
शुक्रबार, ०८ पुस २०७९, ०९ : ४२
लागु औषध ब्राउन सुगरसहित एक युवक कपिलवस्तुबाट पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोही पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिक पक्राउ परेका हुन ।
खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने ४५ ग्राम लागु औषध बरामद गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा न १२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाइकलमा सवार खटिकलाई प्रहरीले चेकजाँचको क्रममा गरेको हो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण