पेरिसडाँडामा प्रचण्ड, तस्बिरहरू हेर्नुहोस्
सोमबार, ११ पुस २०७९, ०९ : २६
प्रधानमन्त्री पदमा नियुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी हेडक्वार्टर पेरिसडाँडामा पुगेका छन् । पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पुगेका प्रचण्डलाई नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए ।
यतिबेला पार्टी कार्यालयमा पदाधिकारी बैठक जारी रहेको छ । आजको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीका नेताहरूलाई ब्रिफिङ गर्नेछन् भने मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरूको नाम पनि फाइनल गर्ने बताइएको छ । प्रचण्डले आज अपराह्न प्रधानमन्त्री पदको शपथ लिनेछन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण