बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लहानमा बेवारिसे अवस्थामा पेट्रोल बरामद

बिहीबार, १७ मङ्सिर २०७२, १६ : ३०
बिहीबार, १७ मङ्सिर २०७२
लहान– प्रहरीको टोलीले सिरहाको लहान बजारबाट हिजोराति बेवारिसे अवस्थामा पेट्रोल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका–३ बाट बेवारिसे अवस्थामा ३०० लिटर पेट्रोल बरामद गरेको हो । बरामद भएको पेट्रोल आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप