भुकम्प पीडितको सहयोगार्थ सांगितिक साँझ
मङ्गलबार, ०५ माघ २०७२, ११ : ४६
काठमाडौँ – बैशाख १२ गएको बिनासकारी भुकम्पबाट प्रभावित भएकाहरुको सहयोगार्थ सांगितिक साँझ आयोजना हुने भएको छ । आगामी माघ १७ गते आईतबार दरबारमार्गको नर्लिङ्ग गजलमा मानवताका पाईला नामक अभियानले नुवाकोट छाप गाबिसका भुकम्प पिडितलाई सहयोग गर्न सांगितिक साँझ आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा गायिका मिलन अमात्य र नेपाली तारा ३ प्रताप लामाले आफ्नो प्रस्तुत दिने कार्यक्रम संयोजक नबिन कोईरालाले जानकारी दिए । कार्यक्रम बाट उठेको सम्पुण रकम छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुको लागि खर्च गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण