दक्षिण चीनमा लागुऔषध कारोबारमा संलग्न सोह्र पक्राउ
बुधबार, ०६ माघ २०७२, ०७ : ०५
हाइकोउ (चीन)-दक्षिण चीनको हेनान प्रान्तका प्रहरीले लागुऔषध कारोबार तथा गैरकानुनी रुपमा हातहतियार राखेको आरोपमा विभिन्न १६ जनालाई मङ्गलबार पक्राउ गरेको छ । उनीहरुबाट २३.४ किलोग्राम लागुऔषध, बन्दुक, धारिलो हतियार, कारोबारमा प्रयोग भनिएका केही गाडी र १७ हजार ६३२ अमेरिकी डलर बराबरको चिनियाँ मुद्रा (युआन) नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध कारोबार गर्ने मानिसको नाम अनुसन्धानमा असर पार्नसक्ने कारण देखाउँदै सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण