शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनको समर्थनमा फोरम नेपालले राजधानीमा जनप्रर्दन गर्दै

बिहीबार, ०७ माघ २०७२, ११ : ४६
बिहीबार, ०७ माघ २०७२

ललितपुर– मधेस आन्दोलनको समर्थन गर्दै संघीय समाजवादी फोरम नेपालले मधेस आन्दोलनको समर्थन गर्दै आज राजधानीमा जनप्रर्दशन तथा विरोध जुलुस प्रदर्शन गर्न लागेको छ । फोरमको नेवाः प्रदेश समितिको आयोजनामा १ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका प्रमुख नेताहरुको उपस्थितिमा ललितपुरको पुल्चोकबाट ‘जन प्रदर्शन तथा विरोध जुलुस’ गर्न लागेको संघीय समाजवादी फोरम नेपालका नेवा प्रदेश समितिका मुख्य सचिव परिवर्तन भट्टराईले जानकारी दिए ।

उनका अनुसार विरोध जुलुस पुल्चोकबाट सुरु भई मंगलबजार हुँदै लगनखेलमा पुगेर सभामा परिणत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप