नेपालका यु–१९ कप्तान २४ वर्षमाथि रहेको भारतीय क्रिकेटरको दाबी, भारतकै क्रिकेटरमाथि पनि प्रश्न
काठमाडौं – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजू रिजाल २४ वर्षभन्दा माथि रहेको एक भारतीय क्रिकेटरले दाबी गरेका छन् । आफूसँगै खेलेको भन्दै ती क्रिकेटरले रिजालले आफ्नो उमेर ढाँटेको दाबी गरेका हुन् । यो विषयलाई को हुन् कौस्तभ पवार ? कौस्तभ पावारले सन् २०११–१२ को सिजनबाटै व्यवसाहिक क्रिकेट सुरु गरेका थिए । उनले पहिलो सिजन मुम्बईमा आबद्ध भएर भारतको फस्ट क्लास घरेलु प्रतियोगिता रन्जी ट्रफी खेले । उनको फेसबुक एकाउन्टमा जन्ममिति १९९० उल्लेख छ । जसको अर्थ अहिले उनी २६ वर्षको भए । क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिकइन्फो डटकममा उनले भारतीय स्टार रोहित शर्मासँगै सन् २०११ मा मुम्बईबाट खेलेको उल्लेख छ । उनी दायाँ हाते ब्याटस्म्यान तथा बलर हुन् । १७ वटा फस्ट क्लास म्याच खेल्दासम्म ३ शतक र ५ अर्धशतक प्रहार गर्दै ४२ दशमलव ३२ को औसतमा १ हजार ५८ रन बटुलेको उनको फेसबुक एकाउन्टमा उल्लेख छ ।
We played together in under 15 for Mumbai and now he is captain of Nepal under 19 team and we others are 24-25 age... Posted by
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण