भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ : उपप्रम थापा
मङ्गलबार, १९ माघ २०७२, १७ : १७
भीमदत्तनगर–उपप्रधानमन्त्री कमल थापाले सरकारमा रहेका सबै दल एक ढिक्का भएर जनताको काममा लाग्नुपर्ने बताएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले फरक मत भएका राजनीतिक दलहरु मिलेर बनेको हुनाले वर्तमान सरकार नै सहमतिको सरकार भएको जिकिर गरे ।
एक प्रसङ्गमा उनले भने, “भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ, वीरगन्ज र विराटनगर नाकामा धर्ना बसेकाका कारण सो नाकामा समस्या भएको छ ।”
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले स्थानीय निकायको चुनाव आगामी नयाँ वर्षको सुरुआतमै हुने विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनका लागि राजनीतिक दलबीच समझदारी हुन मात्रै बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण