संविधान पुनः लेखन हुँदैन : शिक्षामन्त्री पोखरेल
शुक्रबार, २९ माघ २०७२, १६ : ०३
महोत्तरी–शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान कुनै पनि हालतमा पुनः लेखन नहुने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घको प्रदेश नं २ को प्रथम प्रादेशिक भेलाको आज बर्दिवासमा उद्घाटन गर्दै संविधान जारी भएपछि देश नयाँ युगमा प्रवेश गरेको बताए ।
मन्त्री पोखरेलले हालको संविधान सामाजिक न्यायका पक्षमा विशवमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे ।
उनले पत्रकारले जनतालाई सुसूचित गराउन सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण