बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रेममय भ्यालेन्टाइन डे (फोटोफिचर)

आइतबार, ०२ फागुन २०७२, ११ : ५४
आइतबार, ०२ फागुन २०७२

काठमाडौं – हरेक वर्ष फेब्रुअरी १४ तारिखका दिन विश्वभर मनाइने भ्यालेन्टाइन डे अथात् प्रणय दिवस पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्न थालेको छ । विशेष गरेर युवापुस्ता माझ यो दिनलाई मनाउने चलन शुरु भएको छ ।

आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने गर्छन् भने आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई मनाउने गरिन्छ । भ्यान्लेटाइन डेसँगै गिफ्ट र फूल पसलमा उपहार किन्नेहरुको भिड लाग्ने गर्छ । यही दिनलाई लक्षित गरेर हरेक वर्ष लाखौंको गुलाफ आयत पनि हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप