काठमाडौं फाइनान्सको तेस्रो शाखा दमकमा विस्तार
काठमाडौं–काठमाडौँ फाइनान्सले लि. को तेश्रो शाखा धरानमा विस्तार भएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकको निर्देशक तथा विराटनगर शाखा प्रमुख श्री रामु पौडेलले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । वित्तिय क्षेत्रमा रहेका हरेक चुनौतीलाई फाइनान्सले अवसरमा बदल्ने कुरामा आफु विस्वस्थ रहेको पौडेलले बताए । कार्यक्रम संचालन समितिका अध्यक्ष श्री महेन्द्रलाल राईको सभापतित्वमा सम्पन्न भएको थियो भने फाइनान्सको विगत, वर्तमान तथा भावि योजना र नीति कोवारेमा प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार राईले प्रष्ट पारेका थिए । काठमाडौँ डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकहरु सुविधालाई ध्यानमा राखि एटिएम तथा मोबाइल बैंकिङ्ग सेवा सुरु गरिसकेको विज्ञप्तिमा जनाइएको छ । । हाल फाइनान्सको चुक्ता पूँजी रु.३८ करोड ४ लाख, निक्षेप संकलन रु.१ अर्ब ५१ करोड र कर्जा प्रवाह रु. १ अर्ब २७ करोड रहेको विज्ञप्तिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण