आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्जयको रिहाइका लागि दुई वर्षदेखि नांगो खुट्टा हिँड्ने फ्यान

सोमबार, १७ फागुन २०७२, १५ : १३
सोमबार, १७ फागुन २०७२

मुम्बई – सञ्जय दत्त जेलबाट रिहा भएपछि उनलाई भेट्न फ्यानहरु टाढा टाढाबाट आइरहेका छन् । यस क्रममा सञ्जय दत्तका फ्यानहरुको अनौठो हर्कतहरु पनि हेर्न पाइरहेको छ । यस्तै एक फ्यान थिए, मुम्बाईका सन्दीप बाचे । उनले सञ्जय दत्त जेल गएदेखि उनको रिहाईको कामना गर्दै नागो खुट्टा हिँडिरहेका थिए । उनले सञ्जल जेलबाट रिहा नभएसम्म जुत्ता–चप्पल नलगाउने भाकल गरेका थिए । सञ्जल मुम्बाईको ब्रान्द्रामा अटो रिक्सा चलाउँछन् । उनी विशेष गरेर स्टेसनबाट सञ्जयलाई भेट्न आउन फ्यानहरुलाई लिएर आउँछन् । उनले आफ्नो अटोमा सञ्जयकै तस्विरहरु समेत टाँसेका छन् । सञ्जय रिहा भए पछि उनी उपहार बोकर सञ्जलाई भेट्न पुगेका थिए । सञ्जयले पनि आफ्नो फ्यानको उपहार हाँसीहाँसी स्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप