नदी व्यवस्थापनको छुट्टै ऐन ल्याउन गृहकार्य : सिँचाइमन्त्री
सोमबार, १७ फागुन २०७२, १५ : ५२
वीरगन्ज - सिँचाइमन्त्री उमेश यादवले नेपालको दिगो आर्थिक विकासका लागि सरकारले सिँचाइ तथा कृषिमैत्री नीति अवलम्बन गरेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ, २ नं प्रदेशद्वारा आज आयोजित पत्रकारसम्मेलनमा उनले भने – “मुलुकको आर्थिक समृद्धिका लागि राज्यले अब सिँचाइ र कृषिमैत्री नीति लिएर अगाडि बढेको छ ।” निर्वाहमुखी कृषि प्रणालीले मुलुकको कृषि क्षेत्र आत्मनिर्भर हुन नसकेको र गरिबी निवारणसमेत हुन नसकेको उहाँको भनाइ थियो ।
मन्त्री यादवले नदी व्यवस्थापन तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलाई बढी व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन यससम्बन्धी छुट्टै ऐन ल्याउन गृहकार्य सरकारले थालेको उल्लेख गर्दै क्षेत्र नं २ मा पर्ने प्रत्येक जिल्लाको कम्तीमा एउटा गाविसलाई पूर्ण सिञ्चित गाविस घोषणा गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण