सिन्धुपाल्चोक केन्द्रविन्दू भएर परकम्प
मङ्गलबार, १८ फागुन २०७२, १७ : ३९
काठमाडौं – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर मंगलबार साँझ परकम्प गएको छ । साँझ ४ बजेर ३० मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको हो । वैशाख १२ को भूकम्पपछि परकम्प आउने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केलका ४ सयभन्दा बढी परकम्प गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण