महिन्द्रा एण्ड महिन्द्राको जितो अब नेपाली बजारमा
मङ्गलबार, १८ फागुन २०७२, १९ : ५६
काठमाडौं – महिन्द्रा एण्ड महिन्द्रा कम्पनीद्वारा उत्पादित पिकअप जितो नेपाली बजारमा दुगड ग्रुप अन्र्तगत भित्राएको छ । उतm पिकअफ नेपालको बाटो र माटो दुवै सुहाउदो भएको महिन्दा एण्ड महिन्द्रा कम्पनीले जनाएको छ । उतm पिकअप ६०० र ७०० के.जी पेलोड क्षमता भएकोले नेपाली बजारको लागि अत्यन्तै उपयोगी हुने महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले द्धारा दावी गरिएको छ । महिन्द्रा जितोमा एमडुरा इन्जिन प्रयोग गरिएको, जसले ११ र १६ एच.पिको पवार प्रदान गर्दछ । महिन्द्रा जितो मुख्य विशेषता भनेको बढी भारवहन क्षमता भएको र प्रति लिटर ३७ कि.मी माईलेज दिने कम्पनीले दावी गरेको छ ।
यस महिन्द्रा एण्ड महिन्द्रा जितो पिकअपको बजार मुल्य ८,२५,००० देखि ९,५०,००० सम्म तोकिएको छ । महिन्द्रा जितो पिकअप तीन मोडल साथै विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छन्।
कम्पनीले यस गाडी खरीदमा एक वर्षको फुल ईन्स्योरेन्स, आर्थिक वर्षको सवारी कर र दुई वर्ष वा ४०,००० कि.मी सम्मको वारण्टी उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण