शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शुरु भयो नेताको नमस्ते (फोटोफिचर)

बुधबार, १९ फागुन २०७२, १४ : १९
बुधबार, १९ फागुन २०७२

काठमाडौं – बिहिबारदेखि शुरु हुने १३ औं महाधिवेशनका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताको दौडधुप शुरु भएको छ । आ–आफ्नो उम्मेद्वारी घोषणासँगै नेताहरु भोट भाग्न पनि शुरु गरेका छन् । औपचारिक रुपमा उम्मेद्वारी मनोनयन नगरे पनि नेताहरुले भेटिएका महाधिवेशन प्रतिनिधिसँग आफूलाई सम्झिन आग्रह गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप