रामचन्द्रले उम्मेद्वारी दर्ता गराए, शशांक महामन्त्री, सितादेबी कोषध्यक्ष
शुक्रबार, २१ फागुन २०७२, ११ : ०४
काठमाडौं– कांग्रेसको सभापतिका लागि कार्यबहाक सभापति रामचन्द्र पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । पौडेलको प्रस्तावक महामन्त्री प्रकाशमान सिंह र सुजता कोइराला तथा सर्मथक डा.रामशरण महत छन् ।
उनको टिमबाट शशांक कोइराला महामन्त्री र सितादेबी यादव कोषाध्यक्षमा उठ्ने भएका छन् ।
आजै महामन्त्री कृष्ण प्रसाद सिटौलाले पनि सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् ।
यसअघि वरिष्ठ नेता शेरबहादुर देउवाले हिजै सभापतिमा उम्मेद्वारी दर्ता गराएपनि सिटौला र पौडेलले उम्मेद्वारी दर्ता गराएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण