शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्यानलसहित कृष्ण सिटौलाको उम्मेदवारी दर्ता, महामन्त्रीमा गगन

शुक्रबार, २१ फागुन २०७२, ११ : १४
शुक्रबार, २१ फागुन २०७२
काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि प्यानलसहित कृष्ण सिटौलाको उम्मेदवारी दर्ता भएको छ । आज बिहान सिटौलाले उम्मेद्वारी दर्ता गराएका हुन् । सिटौला टिमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी उम्मेदवार भएका छन् । आजै रामचन्द्र पौडेलले पनि महामन्त्री प्रकाशमान सिंहको प्रस्ताव तथा सुजाता कोइराला र रामशरण महतको समर्थनमा उम्मेद्वारी दर्ता गराएका छन् । योसँगै कांग्रेसको नयाँ नेतृत्वको लागि त्रिपक्षीय भीडन्त हुने पक्का भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप