शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२०७३ सालमा कति छन् विवाहका साइत ?

बिहीबार, २७ फागुन २०७२, ११ : १३
बिहीबार, २७ फागुन २०७२

काठमाडौं– के तपाईँ आगामी वर्ष वि.सं. २०७३ सालमा वैवाहिक बन्धनमा बाधिने योजना हुनुहुन्छ या वैवाहिक कार्यक्रमको लागि शुभसाइतको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने २०७३ सालको लागि विवाहका साइत सार्वजनिक भएको छ । २०७३ सालमा बैशाखमा ८, असारमा ३, मंसिरमा १०, माघमा ८ र फागुनमा ७ ओटा विवाहका साइत रहेका छन् ।

यस्ता छन् २०७३ सालमा विवाहका शुभ साइतहरु : बैशाख : ४, ५, ६, ७, ८, १०, १४, १५ असार : २७, २९, ३० मङ्सिर : ९, १०, १५, १६, १८, २३, २४, २७, २८, २९ माघ : ३, ४, ९, ११, १९, २०, २३, २४ फाल्गुन : ३, ७, १२, १७ २१,२९, ३०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप