शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रिय समितीको खुल्लातर्फ खुमबहादुरले लिड गरे

बिहीबार, २७ फागुन २०७२, ११ : ४९
बिहीबार, २७ फागुन २०७२
काठमाडौं– बुधबार  नेपाली कांग्रेसको केन्द्रिय समितीको खुल्लातर्फको १५० मत गणना सकिएको छ । २५ जना निर्वाचित हुने केद्रिय सदस्य पदमा पुर्व गृहमन्त्री खुमबहादुर खड्काले लिड गरेका छन् । पुर्व महामन्त्री प्रकाशमान सिंह दोस्रो स्थानमा रहेका छन् । विमलेन्द्र निधी तेस्रो स्थानमा रहँदा प्रदिप गिरी र प्रदिप पौडेल समान चौंथो स्थानमा रहेका छन् । कसले कति मत ल्याए ? १. खुम बहादुर खड्का – ९४ २. प्रकाशमान सिंह – ९० ३. विमलेन्द्र निधी –८८ ४. प्रदिप गिरी – ८७ ५. प्रदिप पौडेल – ८७ ६. महेश आचार्य – ८७ ७. बालकृष्ण खाँण – ८६ ८. पुर्ण बहादुर खुड्का –८४ ९. डा. शेखर कोइराला –७९ १०. शंकर भण्डारी – ७८ ११. मिनेन्द्र रिजाल – ७७ १२. प्रकाश शरण महत ७७ १३. रमेश लेखक –७५ १४.डा. नारायण खड्का –७५ १५. बल बहादुर केसी –७३ १६. राम शरण महत –७४ १७. विश्व प्रकाश शर्मा –७४ १८. ज्ञानेन्द्र कार्कि –७३ १९. एन पि साउद –७१ २०. चन्द्र भण्डारी –७१ २१. धनराज गुरुङ – ७० २२. सुजाता कोइराला –६८ २३. उदय शमरेश राणा –६८ २४. बद्रि पाण्डे –६६ २४. कुल बहादुर गुरुङ –६३ २५. गोविन्द पोखरेल –५६ २६. गोपालमान श्रेष्ठ –५१ २७. महालक्ष्मी उपाध्याय – ४९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप