अस्ट्रेलियन प्रधानमन्त्री म्यालकोल्म टर्नबुलको शुभकामना सन्देश
बुधबार, ०१ वैशाख २०७३, १० : २७
सिडनी—अस्ट्रेलियाका प्रधानमन्त्री म्यालकोल्म टर्नबुलले नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले नेप्लीज फ्रेण्ड्स अफ लिभरलका संयोजक श्रीनापित मार्फत नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना सन्देश प्रेषित गरेका हुन् ।
नेपाली नयाँ वर्षलाई महत्व दिदैं अष्ट्रेलियन प्रधानमन्त्री टर्नबुलले २९ मार्चमा पठाएको उक्त शुभकामना सन्देशमा नयाँ सालको अवसरमा भविष्यमा आउने दिनहरु सफल होस् भन्ने सन्देश पठाएका हुन ।
‘वाक स्वतन्त्रता तथा विविधताको सम्मान गरेकै कारण आज अस्ट्रेलिया विश्वकै सफल बहुसाँस्कृतिक राष्ट्र बनेको छ,’ टबर्नबुलले आफ्नो सन्देश मा भनेका छन्, ‘नेपाली समुदायले अष्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ । नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र यस् अबसर्मा नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण