लाजिम्पाटअगाडि टोयटा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, परिचय खुल्न सकेन
बुधबार, ०१ वैशाख २०७३, १२ : ५०
काठमाडौँ - लाजिम्पाटस्थित साङ्ग्रिला होटल अगाडि बिहान भएको सडक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा परी मृत्यु भएका यात्रीको परिचय र वतन खुल्न सकेको छैन । घटनामा संलग्न सवारी साधन घटनापछि भागेकाले त्यसको पनि पहिचान हुनसकेको छैन । करिब ४५ वर्षीय ती पुरुषलाई सेतो टोयटा गाडीले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको थियो । घटनामा संलग्न सवारी साधनको खोजी भइरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण