शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बसभित्रै यात्रुको मृत्यु

बुधबार, ०१ वैशाख २०७३, १४ : ०२
बुधबार, ०१ वैशाख २०७३

कञ्चनपुर– कञ्चनपुरको झलारीबाट दार्चुलाका लागि बस चढेका ६५ वर्षीय जगत डांगाको गएराति बसभित्रै मृत्यु भएको छ ।

दार्चुला दत्तु–३ निवासी डांगाको ना४ख ५३३६ नम्बरको बसबाट यात्रा गर्दै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृत्यु भएका डांगा दमरोगी भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप