अटोमेटिक पेस्तोलसहित पक्राउ
बुधबार, ०१ वैशाख २०७३, १७ : २४
ईटहरी – राजविराज नगरपालीका–७ का विपीन झा अटोमेटीक पेस्तोलसहित पक्राउ परेका छन् ।
ईटहरी विष्णुपुर–१ स्थित सडकबाट स.६ प १६९२ नम्बरको मोटरसाइकलमा सवार झा लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विशनपुर–सखडा–राजविराज सडक खण्ड हुँदै अवैध हतियार ल्याइरहेको सूचनाका आधारमा विपिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट बरामद अटामेटिक पेस्तोलबारे अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण