शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यस्तो देखियो राजधानीमा नयाँ वर्षको चहलपहल (फोटोफिचर)

बुधबार, ०१ वैशाख २०७३, १९ : २७
बुधबार, ०१ वैशाख २०७३

काठमाडौं–नयाँ वर्ष २०७३ सालको पहिलो दिन राजधानीका विभिन्न स्थानमा मानिसहरुको भीडभाड देखिन्थ्यो । काठमाडौंको पार्कमा युवा–युवतीहरु घुमघामको क्रममा कोही सेल्फी खिच्न व्यस्त थिए, भने बालबालिका फन पार्कमा रमाइरहेका भेटिन्थे ।

आफ्ना छोराछोरीहरुका साथ बाबुआमाहरु काठमाडौं शहरका साँघुरो पार्कमा ठेलमठेल गर्दै घुमिरहेका थिए ।

चन्द्रशम्शेरको पालाबाट प्रचलनमा आएको विक्रम सम्वत् विक्रमादित्य राजाले शुरु गरेका थिए ।  पछिल्ला बर्षहरुमा पश्चिमा देशहरुमा झैं नेपालमा पनि नयाँ वर्ष मनाउने संस्कृती विकाश तिब्र हुँदै भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप