शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ वर्षमा टाटाको ‘घमासान अफर’

बिहीबार, ०२ वैशाख २०७३, ०८ : ५६
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौं–टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ वर्षको अवसरमा आफ्ना गाडी प्रेमीलाई ‘घमासान अफर’ ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाको जेस्ट, बोल्ट, र स्टोर्ममध्ये कुनै पनि गाडी किन्दा ग्राहकले जेस्ट र बोल्टमा २ लाख २५ हजार र स्टोर्ममा ५ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नेपाली गाडीप्रेमी माझ पनि एकदमै लोकप्रिय यी गाडी विश्वस्तरीय प्रविधिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेका हुन् । सो अफरले ग्राहकको मन जित्नेमा कम्पनी विश्वस्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप