शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भाटभटेनीको नयाँ शाखा धरानमा

बिहीबार, ०२ वैशाख २०७३, ०९ : ०६
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौं–भाटभटेनीको सुपरस्टोर शाखा धरानमा पनि खोलिएको छ । यही आउँदो वैशाख ४ गते शनिबारदेखि उक्त स्टोर संचालनमा आउने कम्पनीले बताएको छ ।

सेवा विस्तारको लागि हालसम्म नेपालभर १० वटा भाटभटेनीको शाखा थियो । काठमाडौं उपत्यकामा ९, पोखरामा १ गरी १० वटा रहेको थियो ।

सुलभ, सहज सेवाको लागि यो शाखा धरानमा खोलिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप