परदेशी छोरोमा समावेश गीत छोरो खेलाऊँदै सार्वजनिक (म्युजिक भिडियोसहित)
काठमाडौं– लोक गायक कमल खनालको नयाँ गीति एल्बम परदेशी छोरोमा समावेश छोरो खेलाऊँदै बोलको गीत सार्बजनिक भएको छ ।
नेपाली नयाँ बर्ष २०७३ को अवसर पारेर अमेरिकाको बाल्टिमोरमा आयोजित एउटा बिशेष साँस्कृतिक कार्यक्रममा लोक गायक कमल खनालको नयाँ गीति एल्बम परदेशी छोरोमा समावेश छोरो खेलाउँदैको महाबाणिज्यदुत एबम लोक गायक प्रेमराजा महत, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एबम लोकगायक रामप्रसाद खनालले संयुक्त रुपमा बिमोचन गरे लगतै उक्त गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो ।
सार्वजनिक भएको उक्त गीतमा शब्द संगीत कमल खनालकै रहेको छ । चर्चित गायिका देवी घर्ति र कमल खनालको स्वर रहेको गितको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा महेन्द्र तिमील्सिना र सिरु बिष्टको अभिनय रहेको छ । सार्वजनिक म्युजिक भिडियोलाई म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण