धरौटी बुझाउन नसक्दा यौनधन्दामा संलग्न कारागार चलान
बिहीबार, ०२ वैशाख २०७३, १७ : ५३
तनहुँ - यौनधन्दामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामध्ये दुई जनाले धरौटी रकम बुझाउन नसकेकाले उनीहरुलाई आज कारागार चलान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेशकुमार श्रेष्ठकाअनुसार पक्राउ परेका चार जनामध्ये दुई जनाले जनही रु पाँच हजारका दरले धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।
गत चैतमा दमौलीस्थित विश्वास, ममता, छाब्दीलगायत होटलमा प्रहरीले छापा मार्दा त्यस होटलबाट यौनोउत्तेजक पदार्थ तथा गर्भनिरोधात्मक सामग्रीसहित पक्राउ परेका अन्यलाई अनुसन्धानपश्चात छाडिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश सिहंले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण