जिप दुर्घटनामा मृत्यु
शुक्रबार, ०३ वैशाख २०७३, १५ : ३७
धनगढी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको घोडाघोडी सडक खण्डमा भएको जिप दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
से १ ज ४३० नं को उक्त जिप दुर्घटनाबाट घाइते भएका घोडाघोडी नगरपालिका—१ का १७ वर्षीय प्रकाश बडुवालको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गए राति सडकमा पल्टिएर भएको जिप दुर्घटनाबाट सात जना घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण