भारतीय गृहणीले आत्महत्या गर्नुको प्रमुख कारण
नयाँदिल्ली–सन् २०१४ मा २० हजारभन्दा बढी भारतीइ गृहणीले मृत्युको बाटो रोजे । सोही वर्ष ५ हजार ६ सय ५० किसानले पनि बाँच्न निरर्थक माने । जन्म र मृत्यु प्रकृतिको नियम हो ।
तर, पकृतिक नियमविपरित वर्षेनि हजारौं भारतीय गृहणीले मृत्यु रोजेका छन् । आखिर किन ? अझैं बिडम्बना के छ भने महिला आत्महत्याको विषयलाई त्यहाँको समाचार पत्रिकाले मुख्य पेजमा राख्नसमेत आवश्यक देख्दैनन् । बरु केही हदसम्म किसानको आतम्हत्याले स्थान पाउने गर्छ ।
त्यहाँको राष्ट्रिय अपराध तथ्याकंलाई विश्वास गर्ने हो भने सन् १९९७ पछि २० हजार बढी मानिसले वर्षेनी आत्महत्याको बाटो रोजेका छन् । सन् २००९ मा यो आंकडाले २५ हजार नाघेको थियो ।
हरेक १ लाख जनसंख्यामध्ये ११ जनाभन्दा बढी गृहणीले आत्महत्या गर्नुले त्यहाँ महिलाको अवस्था कस्तो छ भन्ने छर्लंग झल्काउँछ ।
गृहणीको आत्महत्या दर राज्यपिच्छे फरक छ । सन् २०११ मा हरेक १ लाख मानिसमध्ये २० हजारभन्दा बढी गृहणीले आत्महत्या गरेका छन् ।
महाराष्ट्र, पोन्डीचेरी, तमिलनाडु, केरला, कर्नाटक, आन्ध्रप्रदेश, गोवा, पश्चिम बंगाल, गुजरात, पन्जाब, उत्तरप्रदेश र बिहारमा आत्महत्या दर भने बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण