शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एउटा मोबाइल किन्दा अर्को सित्तैमा

आइतबार, ०५ वैशाख २०७३, ०८ : ४६
आइतबार, ०५ वैशाख २०७३

काठमाडौं–ललितपुरको लगनखेलस्थित कमृचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू इयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ ।

मेला अवधिभर कुनै पनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको मोबाइल कम्प्लेक्सले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको ३५ हजार रुपैयाँभन्दा बढी मूल्यको मोबाइल खरिद गर्दा अर्को मोबाइल उपहार प्राप्त गर्ने भन्दै आयोजकले ३५ हजारभन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहकले सिंगापुरको ब्रान्ड डिटिसिको एक हजार मूल्य पर्ने फोन उपहारमा निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप