शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तामाङ मृत फेला

शनिबार, ११ वैशाख २०७३, ०५ : २८
शनिबार, ११ वैशाख २०७३

बनेपा–काभ्रेपलाञ्चोकको मन्थली गाविसमा दुई दिनदेखि हराइरहेका ५१ वर्षीय दमाईंसिंह तामाङ आज मृतावस्थामा फेला परेका छन् ।

मन्थली गाविस–१ निवासी तामाङको कुलोमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक नवीनराज राईले आशङ्का गरे ।

त्यसैगरी काभ्रेपलाञ्चोकको शङ्खु पार्टी चौरमा शुक्रबार आगलागी हुँदा स्थानीयवासी मानकाजी तामाङको परिवार बस्दै आएको टहरो जलेर नष्ट भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप