बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वबियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने जातीय विद्यार्थी संगठनहरुको माग

बुधबार, १५ वैशाख २०७३, १६ : ५९
बुधबार, १५ वैशाख २०७३

काठमाडौं – किरात राई विद्यार्थी संघ लगायतका ७ वटा संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु)को निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा तुरुन्त मिति तोक्न माग गर्दै त्रिभुवान विश्वविद्यलय केन्द्रीय कार्यालय किर्तिपुरमा आज ज्ञापन पत्र बुझाएका छन् । विश्वविद्यालयका उपकुलपति तिर्थ खनियालाई ७ वटा विद्यार्थी संगठनको संयुक्त र किरात राई विद्यार्थी संघको एकल गरी दुई वटा ज्ञापनपत्र बुझाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप