विद्युत चोरी गर्ने १७ जना धनुषाबाट पक्राउ
बिहीबार, १६ वैशाख २०७३, ०७ : ४८
महोत्तरी–विद्युत चोरी गर्ने १७ जनालाई नेपाल विद्युत प्राधिकरण जनकपुरले पक्राउ गरेको छ ।
विद्युत प्रधिकरणको वार्षिक चुहावट नियन्त्रण कार्यक्रम २०७३ अन्तर्गत धनुषाको केही गाविस तथा नगरपालिका आसपासका क्षेत्रहरुमा पूर्व सूचना बमोजिम गरिएको अनुगमनको क्रममा विद्युत चोरीको कसुर गरी नपाल विद्युत प्राधिकरणलाई क्षती पु¥याई क्षतिपूर्ति रकम समेत व्यहोर्न नमान्ने १७ जना लाई पक्राउ गरिएको हो ।
जनकपुर वितरण केन्द्र, जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाले विद्युत चोरी गर्ने उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई विद्युत चोरी नियन्त्रण नियमाली २०५१ बमोजिमको जरीवाना पश्चात छाडिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण