कृतिमानी पर्वतारोहीहरुलाई काठमाडौँ नगर परिकर्मा
शनिबार, १८ वैशाख २०७३, १७ : ४३
काठमाडौं–मनासलु तथा लोत्से हिमालको हिरक महोत्सव पारेर आज नेपाल पर्वतारोहण संघ नेपाल सरकारको आयोजनामा विश्वका प्रख्यात आरोहीहरुलाई शनिबार काठमाडौँका विभिन्न ठाउँहरुमा नगरपरिकर्मा गराइएको छ ।
१९५६ मा पहिलो पटक आरोहण गरेका जापानिज नागरिक हिगेटालगायत चर्चित आरोहीहरु आंगरिता शेर्पा, ट्रेड एटकिन्स संजय पण्डित तथा मनासलु र लोत्से हिमाल आरोहण गर्ने अन्य आरोहीहरुलाई खुलामञ्च, रत्नपार्क, जमल, ठमेल हुँदै नारायणहिटी संग्रालयमा मनासलु हिमालका प्रथम आरोही हिगेटालाई अभिनन्दन गरिएको थियो ।
भने अन्य चर्चित आरोहीहरुलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण