बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अख्तियारको विरोधमा वीर अस्पताल अगाडि धर्ना (फोटोफिचर)

सोमबार, २० वैशाख २०७३, ०७ : ४८
सोमबार, २० वैशाख २०७३

काठमाडौं–राजधानीको वीर अस्पताल परिसरमा आइतबार मानव अधिकारवादीहरुले धर्ना दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संचार उद्यमी तथा साझा यातयातका अध्यक्ष कनकमणि दिक्षितको सम्पत्ति छानबिनका लागि अख्तियारले हिमाल मिडियाको कार्यालय परिसरबाट पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा बस्नुपर्ने बाध्यता आइलागेपछि आफू बिरामी परेको वहाना बनाएर दिक्षित ५ दिनदेखि वीर अस्पतालको आइसियु कक्षमा भर्ना भएर बसिरहेका छन् । उनलाई आज अदालतमा पेश गरिदैँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप