मुटुको शल्यक्रियापछि पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार
सोमबार, २० वैशाख २०७३, १२ : ४३
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
बल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोग सम्बन्धी उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा राम्रो प्रगती हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।
केही दिनअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । आजदेखि पूर्वप्रधानमन्त्री चन्दले सामान्य कुरा गर्ने तथा झोलिलो खानेकुरा खान थालेका छन्छ । प्रवक्ता गिरीका अनुसार उनको स्वास्थ्यमा अहिले जस्तै सुधार हुँदै गएमा चाडै अस्पताल मुक्त गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण