बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सात बर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ

सोमबार, २० वैशाख २०७३, १३ : ०१
सोमबार, २० वैशाख २०७३
सिन्धुपाल्चोक– जवरजस्ती करणी गरेको अभियोगमा कुन्चोक–५ बस्ने ५८ वर्षीय कालीबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले जेठ १७ गते सोही ठाउँ बस्ने ७ वर्षीया बालिकालाई गोठमा लगेर जबरजस्तीकरणी गरेको बताइएको छ । यसबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप