बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

युएईमा खुल्यो नेपाली गहना पसल

सोमबार, २० वैशाख २०७३, १४ : ४६
सोमबार, २० वैशाख २०७३

युएई –युएईमा रहेका नेपालीहरुलाई मध्यनजर गरी नेपाली गहनापसल सञ्चालनमा आएको छ । ४ जना नेपालीहरुको लगानी रहेका याक एण्ड एती ज्वर्लस शुक्रवारवाट संचालनमा ल्याईएको हो । नेपाली परम्परागत गहना लगाउन चाहने प्रवासीहरुलाई मध्यनजर गरी नेपाली कालीगढको प्रयोगमा ज्वर्लस संञ्चालनमा ल्याईएको हो । युएईको बरदुर्वमा रहेको ज्वेर्लसलाई नेपाली दुतावास युएईका कार्यवाहक राजदुत नेत्रवहादुर टण्डनले उद्घाटन गरेका हुन् । टण्डनले ज्वर्सस उद्घाटन गर्दै गहनासंग नेपाली संस्कृति जोगीएको भन्दै नेपाली परम्परागत गहना बनाउन सुझाव दिए । विदेशी भुुमिमा रहेको ज्वेर्लससंग आफ्नो देशको संस्कृति जोगीने भन्दै मौलीक गहनाको प्रयोगमा बढुवा दिनुपर्ने बताए । ज्वर्लसका संञ्चालक रोशन भुषालले नेपालीहरु ४ लाखभन्दा बढी युएईमा भएका कारण उनिहरुको सहजताका लागी ज्वर्लस संञ्चालनमा ल्याईएको वताए । यसअघि प्रवा्ुसी नेपालीहरुल रेष्स्टुरेन्ट ट्राभल्स एजेन्सी, लगाएतका विभिन्न ब्याबसाय गरेपनि ज्वेलर्ससम्वन्धी व्यावसाय यो नै पहिलो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप