चुरे संरक्षण संजाल गठन
सोमबार, २० वैशाख २०७३, १५ : १६
जलेश्वर –राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गतका विभिन्न क्लब,संघसंस्था र समुहहरुले संजाल गठन गरेको छ । सोमवार इको क्लव,आमा समुह,चरिचरण समुह,प्राकृतिक प्रकोप उद्धार समिति र जनताको तटबन्धका प्रतिनिधिहरुको रामगोपालपुरमा वसेको वैठकले चुरे संरक्षण संजालको गठन गरेको हो ।
सो वैठकवाट ११ सदस्यिय संजालमा नेत्र वहादुर कार्कीलाई संयोजक चयन गरिएको छ भने उपाध्यक्षमा विना देवी महतो,सचिव इन्दल महतो र कोषाध्यक्ष निर्मला सिंह रहेका छन । वैठक रतौली युवा क्लवका उपाध्यक्ष साकिर खानको प्रमुख आतिथ्य र राष्ट्रपति चुरे संरक्षण कलस्टर कार्यालयका ई. राकेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण