दृष्टिविहीन बालबालिकालाई पोसाक
सोमबार, २० वैशाख २०७३, १६ : ०५
नवलपरासी– नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई आज विद्यालय पोसाक वितरण गरिएको छ ।
राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०१६ को अवसर पारी कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ, नवलपरासी शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो ।
क्यानका केन्द्रीय सदस्य नवराज कुँवरले १० जना दृष्टिविहीन बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराउनुभएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण