बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डुबेर नाबालकको मृत्यु

सोमबार, २० वैशाख २०७३, १७ : ५८
सोमबार, २० वैशाख २०७३

मोरङ– बरडङ्गा–६ स्थित कुरेलीमा आज अपराह्न पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

छिमेकी सुमित्रादेवी ठाकुरको माछा पाल्ने पोखरीमा डुबेर स्थानीयवासी चन्दन ऋषिदेवका डेढ वर्षीय छोरा विवेकको मृत्यु भएको मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप