बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मोडल सोनिकालाई किन ‘सबैले हुटिङ हान्छन्’ (हेर्नुहोस म्यूजिक भिडियो)

मङ्गलबार, २१ वैशाख २०७३, ०८ : २७
मङ्गलबार, २१ वैशाख २०७३

गायिका सरु गौतमको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सबैले हुटिङ हान्छन्’बोलको सार्वजनिक भिडियोमा अहिलेका चर्चित तथा व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ ।

मोडल सोनिका कार्की र नायक नरेन खड्काको अभिनय रहेको यस म्यूजिक भिडियोलाई सुमन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रशान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मज्जैसँग नाचेकी छिन् । अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप